पुस २४ सल्यान ।
‘माया साटिन्छ’ बाेलकाे लाेक दाेहाेरी गीत सार्वजनिक भएको छ।
गीतमा चर्चित गायीका पुर्णकला विसी र गायक डिल्लीराज वलीकाे स्वर रहेकाे छ ।
पुर्ण केसी र गणेश डाँगी ‘गगन’को शब्दमा रहेकाे उक्त गीतकाे लय भने गणेश डाँगी ‘गगन’ ले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा अर्जुन राेका मगर, गणेश डाँगी गगन, सोनी याेगी, भगवती महरा लगायतकाे अभिनय रहेको छ।
तुलसीपुर डान्स स्कुलको प्रस्तुतिमा रहेकाे गीतकाे भिडियो जि.जि मिडिया नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ।
हेर्नुहाेस् भिडियाे