• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

MCC ले देश तहसनहस हुन्छ ?


हिमाल डाँगी , फाल्गुन ९ । यस्तो भयावह परिस्थिति जबर्जस्त श्रीजना हुनेछ जस्लाइ हाम्रो एकता ले कुनैपनी हालत मा रोक्न सक्ने छैन तर आज सम्पुर्ण देशभक्त ,न्यायप्रेमी जनसमुदाय एकठाँउ मा आइ अमेरिकी साम्राज्यवादि हरु ले विभिन्न जाल साझी रची देश को कानुन लाई समेत परिमार्जन गरि सहयोग को नाम दिन लागेको ५५ अर्ब जस्लाइ रोक्नु भनेको आयातित धर्म को बिक्रीबितरण रोक्नु हो,देश लाई द्वन्द बाट जोगाउनु हो,देश का नागरिकलाइ बिभाजन हुन बाट बचाउनु हो ।

 

देश भित्र रहेका विभिन्न बहुमुल्य सम्पदा ,खनिजहरु बिदेशी ले उत्खनन् गरि निर्यात गर्न बाट रोक्नु हो,प्राकृतिक सम्पदाहरु को मनोमानी ढङले बिनाश गरि विभिन्न प्रकोप हरु को शृजना हुने अबस्था बाट जोगाउनु हो आज एउटा सामान्य mcc जस्ले थोरै बिकासे कुरा हरु बोकेर आयको बिदेशी हतियार जस्ले हाम्रो मौलिकता,धर्म ,संस्कार,संस्कृती,परम्परा,प्राकृतिक सम्पदा,हाम्रो आपसी सम्झदारी,मित्रता ,सद्भाव ,भातृत्व,सामाजिक मेलमिलाप,भाइचारा ,हाम्रो ईतिहास ,हाम्रो बिरता,हाम्रो गौरव लाई यति चाडो बिभाजित गरि हामी नेपालि लाई बिभाजन को स्थितिमा पुर्याउदै छ,बहस को बिषय बनाइसकियो ,ठिक कि बेठिक भन्ने मा मतदान को तयारी गरियो सोचौ देश को मुल संविधान कानुन समेत बाझियमा हामिले नै परिमार्जन गरि उस्को सन्धी लाई मान्नु पर्ने दिन आयो भने देश हाम्रो होइन देश अरु कसैको यस्तै विभिन्न बहाना मा कृडास्थल बन्ने कुरा पक्का छ ।

 

आफ्नै देश को मुख्य पार्टी भनियका काँग्रेस ,एमाले लगायत का सम्पुर्ण सम्सदबादी दल हरु ले पटक पटक जनता लाई झुक्याएर बिदेशी हरु को कलो च्यापी चुप चाप रास्ट्र र रास्ट्रीयता माथी जबर्जस्त बलात्कार गरेको कुरा सर्वबितितै छ ।

 

आज पनि देश मा बिकाश र समृद्धि को भ्रम मा नेपालिजनता लाई झुक्याएर गरेका सन्धी सम्झौता ईतिहास बाट सिक्नु पर्ने सबै भन्दा महत्वपुर्ण पाठहरु हुन,महाकाली सन्धी र त्यस्ले निम्त्याएको बिनास,नोक्सान,भारतिय दादागिरी,भारतिय सुरक्षाकर्मी को ज्यादती ,नेपालको जलस्रोत बिदेशी कम्पनी लाई सुम्पियर हामिले पाउने भनियको समृद्दी को हविगत पनि विभिन्न आयोजना बाट प्रष्ट्र देखियकै छ ,अपर कर्णाली,गन्डक,कोशी बाध लगायत का सम्झौता यस्का परिणाम हुन ।

 

बिगतमा गरियका असमानजनक सन्धी सम्झौताले दुर्दशा झेलिरहेका हामी नेपाली आज फेरि राष्ट्र नै बिदेशिहरु को कब्जामा पार्न खोज्ने लेन्डुप दोर्जे का प्रतिलिपी भ्रष्ट ,दलाल समंसदबादी को कब्जामा परि ५५ अर्ब मा देश लाई बन्धक बनाउन जनता लाई फेरि अनाबसेक भ्रम सिर्जना गर्दै आपसमा भिडायर ,लडायर कम्जोर बनायर mcc जस्तो रास्ट्रघाती सम्झौता पास गर्ने कुचेष्टा गरियको छ ।

 

यस्लाइ बिवेकशिल र संमियत भयर हरेक नेपाली नागरिकले तत्कालिन फाइदा र दिर्घकालिन घाटा का बिषय मा सुझ बुझ का साथ अगाडि बढ्नु पर्ने र देशबेचुवा दलाल हरु बाट रास्ट्रलाइ जोगाउनु पर्ने आज को दिन मा नेपालिहुनु को प्रमुख दायित्व बनेको छ ।

 

अतह बिकाश र समृद्दी को बिरोधि हामी पनि छैनौ,होइनौ बन्नु पनि हुदैन बिज्ञान र प्रबिधिमैत्री बन्न सकौ यो आजको आबसेक्ता हो बिज्ञान को नियम भित्रै पर्ने कुरा बिकाश सङै जोडियको बिनास पनि हो जस्लाइ हामिले स्विकार्दै आयका छौ र स्विकार छौ पनि तर गरिबिलाइ कम्जोरी बनाइ भ्रम र जालसाझी रची कुनै पनि देश को अस्तित्व ,स्वाधिनता ,राष्ट्रियता लाई समेत सखाप पारी आफ्ना विभिन्न अश्त्र प्रयोग गर्ने प्रयोग शाला बनाउने कुरा हामिलाइ स्विकार्य छैन ।

 

आज को दिन मा विभिन्न बिकशित देश हरु बाट सिकेर,सहयोग लियर हाम्रो अनुकुलता मा साझेदारी गर्ने कुरा ठिक छ हामी आफैमा आत्मनिर्भर हुने कुरा लाई प्रमुख एजेन्डा र उदेश्यका साथ अगाडि बढाउदै बिकाश समृद्धि र सुशासन को लागी प्रगतिशील सोच का साथ एक भयर अगाडि बढौ ।

देश रहे हामी रहन्छौ ।

हामी रहे बिकाश र समृद्धि चाहिन्छ

बिकास ,समृद्दी सुशासन का लागि सहि ब्यबस्था का लागि संघर्ष गरौ,गलत का बिरुद्द सदैव एक जुट भयर अगाडि बढौ ।

राष्ट्रघाती MCC सम्झौता खारेज गरौ

राष्ट्रीयता को रक्षा गरौ

Go back Mcc

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार