पल शाहले शमिक्षालाई पहिलाेपटक कहाँ गरेका थिए बलात्कार ?


फानुग ११, काठमाडौं ।

अभिनेता पल शाहविरूद्ध ज’बर’ज’स्ती कर’ ‘णीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया गायिका समिक्षा अधिकारीले आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन् । प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।

समीक्षाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहुँ भएकाले उनी त्यहाँ पुगेकी हुन् । याे जाहेरी समीक्षाले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खाेजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहुँ भएकाले त्यहीँ जान भनेकाे थियाे । त्यही बेलाकाे जाहेरीलाई सामान्य संसोधन गरेर आज समीक्षाले बुझाएकी हुन् ।

पल शाहविरुद्ध ज’बर’जस्ती क’र’णीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन् । अभिनेता पल शाहविरुद्ध ज’बर’ज’स्ती क’र’णीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी हुन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

पल शाहले शमिक्षालाइ पहिलाेपटक कहाँ गरेका थिए बलात्कार

पल र समिक्मिषा बीच पहिलाेपटक भेट ति २०७७/०६/२२ गते काठमाण्डौमा पिपलु बर भन्ने बोलको गीतको भिडियो सुटिङ्ग गर्ने क्रममा भएकाे थियाे । त्यसपछि उनिहरुकाे फेसबुक र फोनबाट कुराकानी हुन थाल्याे ।

२०७८/०१/१४ गते पाेखराबाट पल र समिक्षा काठमाडाैं हिडे । पल त्याे बेला पाेखरामा सुटिङकाे लागि आएका थिए भने समिक्षा घरमै थिइन् । प्रहरीमा परेकाे जाहेरीअनुसार साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा तनहुँकाे शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित एउटा घरमा पल र समिक्षा बास बसे ।

खाना खाएपछि उक्त घरको दोस्रो तलामा समिक्षा सुतिन भने पल र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा सुते । राती अन्दाजी १२ बजे तिर पलले समिक्षाकाे म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको जाहेरीमा उल्लेख छ ।

समिक्षाले कोठा खोलिदिए पश्चात् पल समिक्षा सुतेको कोठामा आएर बलात्कार गरेकाे जाहेरीमा छ । जाहेरीमा समिक्षालाइ ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सार्नु पर्यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई ज’बर्ज’स्ती कर’ ‘णी गरेकाे उल्लेख छ ।

साे रातपछि पल शाहले पोखरा स्थित होटलमा प्राइममा र चितवन स्थित गैंडाकोट रोशोर्ट लगाएतका ठाउँमा बलात्कार गरेकाे जाहेरीमा छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार