• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा राप्रपाले जित्यो वडाध्यक्ष


२ जेठ, सल्यान ।

सल्यानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्षमा जित हाँसिल गरेको छ ।

कपुरकोट गाउपालिका वडा नम्बर ६ मा राप्रपाका कृष्ण बोहरा ५५० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो वडामा एमाले र राप्रपाको समिकरण भएको थियोे ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार