• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

रिता केसी र राम अवालेको मायाको भिक्षा बजारमा (हेर्नुस भिडियो)


जेठ ७ ,दाङ । बरिस्ट गितकार राजेन्द्र थापाको शब्दमा, चर्चित गायिका रिता केसी र राम अवालेको स्वरमा मायाको भिक्षा बोलको गित सार्बजनिक भएको छ गितमा आशिष अविरलको संगीत,किशोर थापाको संयोजन रहेको छ । राम कुमार केसीको छायांकन रहेको भिडियोमा हिम्मत चैशिरको सम्पादन गरेका हुन् । उक्त गितको भिडियो रिता केसी अफिसियल युटुब चेनल बाट सार्बजनिक भएको हो ।

हेर्नुस भिडियो : 

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार