११ असार, काठमाडौं । चर्चित लोकदोहरी गायक खुमन अधिकारी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘सम्बन्ध’ बोलको गितको भिडियो सार्बजनिक भएको छ । दिपेश वलीको शब्द रहेको गितमा गोबिन्द वलीको संगीत र संजय श्रीपालको संगीत संयोजन रहेको छ ।
डिसी फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोमा राम केसीको छायांकन,अविनाश डिसीको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा जय देवकोटा र सारिका केसीले अभिनय गरेका छन । भिडियो जय देवकोटाको अफिसियल युटुब च्यानलमा राखिएको छ ।
हेर्नुहोस भिडियो :