• २०७९ माघ १६ गते सोमवार
  • Preeti To Unicode

प्रमाेद खरेलकाे गीतमा सल्यानका कलाकारहरुकाे कभर भिडियाे


असार २८, सल्यान ।

प्रमाेद खरेलकाे विद्यारानी बाेलकाे गीतमा सल्यानी कलाकारहरुले कभर भिडियाे बनाएका छन् ।

गीतमा सल्यानी नयाँ कलाकार राज करला, निशा परियार र सर्गम वलीले अभिनय गरेका छन् । कभर भिडियाे सल्यानका विभिन्न ठाउँहरुमा छायाकंन गरिएकाे हाे ।

भिडियाेकाे निर्देशन इन्द्र संगीत बुढाथाेकीले गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार