असार २८, सल्यान ।
प्रमाेद खरेलकाे विद्यारानी बाेलकाे गीतमा सल्यानी कलाकारहरुले कभर भिडियाे बनाएका छन् ।
गीतमा सल्यानी नयाँ कलाकार राज करला, निशा परियार र सर्गम वलीले अभिनय गरेका छन् । कभर भिडियाे सल्यानका विभिन्न ठाउँहरुमा छायाकंन गरिएकाे हाे ।
भिडियाेकाे निर्देशन इन्द्र संगीत बुढाथाेकीले गरेका हुन् ।
हेर्नुहाेस् भिडियाे