• २०७९ माघ १६ गते सोमवार
  • Preeti To Unicode

यथार्थ नारीहरुकाे पीडा झल्काउने सम्झायाे माईतीघर तिज गित सार्वजनिक


(ABC-Sanchar) काठमाडौं । नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् । यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिकाहरु सुमित्रा गाैतमको स्वर रहेको तीज गीत ”सम्झायाे माईतीघर ” सार्वजनिक भएको छ । दुराेधन बस्नेतकाे शब्द रहेको गीतमा कमल सुरेस शाहि को संगीत छ ।

गीतको भिडियोमा एलिना राईमझी ,सुरबिर पण्डित (दारी बा) , बिध्धा कार्की ,राम सिह भाटको अभिनय रहेकाे गितमा ललित केसीले निर्देशन गरेको भिडियोमा न्युज24ग्यालेक्सीले गीतलाई पर्दामा ल्याएकाे हाे । भिडियोमा बिरेन्द्र भाटले सम्पादन हाे । पर्दा दृश्य “Media Galaxy Tv” अफिसियल युटब च्यानल मार्फत सार्बजनिक भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार