तुलसीपुर, ५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी तुल्सिपर नगरकमिटिका अध्यक्ष प्रबत बस्नेको अध्यक्षता ,पार्टीका केन्द्रीय सदस्य दामोदर भन्डारीको आथित्यतामा कार्यक्रम भएको ,डिल्लीराज सुबेदिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमा राप्रपा क्षेत्र न.३का प्रतिनिधि सभा उम्मेदवार ओज बहादुर खड्का , राप्रपा क्षेत्र न.३ क प्रदेश सभा उम्मेदवार हंश राज केसी र निर्वाचन परिचालन समिति सदस्य मधुसूदन कसि लगाएतले आफनो मन्तब्य राख्नु भएको थियो ।