मंसिर २, सल्यान ।
लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन पाँचाैं वर्ष पार गरेर छैटाैं वर्षमा प्रवेश गरेको छ ।
२०७४ मंसिर २ गतेदेखि संचालनमा आएको लेकाली अनलाइन ६ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा अनलाइनले कुनै औपचारीक कार्यक्रम नगरेपनि सामान्य ढंगले शुभकामना आदानप्रदान गरिने संचालक खकेन्द्र केसीले बताए ।