• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

लेकाली अनलाइन छैटाैं वर्षमा प्रवेश


मंसिर २, सल्यान ।

लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन पाँचाैं वर्ष पार गरेर छैटाैं वर्षमा प्रवेश गरेको छ ।

२०७४ मंसिर २ गतेदेखि संचालनमा आएको लेकाली अनलाइन ६ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा अनलाइनले कुनै औपचारीक कार्यक्रम नगरेपनि सामान्य ढंगले शुभकामना आदानप्रदान गरिने संचालक खकेन्द्र केसीले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार