• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सप्तरीमा उपेन्द्र यादवभन्दा सीके राउत दाेब्बर मतले अगाडी


मंसिर ५, धनुषा ।

सप्तरी २ मा जनमत पार्टीका डा. सीके राउत दाेब्बर मतले अग्रता बनाउँदै लगेका छन् ।

ताजा मत परिणामअनुसार राउतको १०२० छ । जसपाका उपेन्द्र यादव अहिले दोस्रो स्थानमा उक्लिएका छन् ।

यादवको ४५२ मत आउँदा लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार