मंसिर ५, धनुषा ।
सप्तरी २ मा जनमत पार्टीका डा. सीके राउत दाेब्बर मतले अग्रता बनाउँदै लगेका छन् ।
ताजा मत परिणामअनुसार राउतको १०२० छ । जसपाका उपेन्द्र यादव अहिले दोस्रो स्थानमा उक्लिएका छन् ।
यादवको ४५२ मत आउँदा लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।