• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा गठबन्धनका उम्मेदवार विजयी


मंसिर ८, सल्यान ।

सल्यानमा सत्ता गठबन्धनका उम्मेदवाहरु विजयी भएका छन् ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भिम प्रकाश शर्मा र प्रदेश सभा (ख)मा कांग्रेसका सुरेश अधिकारी विजयी भएका हुन् ।

हेर्नुहाेस् मतपरिणाम

प्रतिनिधि सभा
जम्मा मत : ८३६७४
सदर मत : ७६३०५
बदर मत : ७३६९

-राजेन्द्रबीर राय (सुर्य) : १३०२९
-नेत्रलाल श्रेष्ठ (हलो) : २२९३
-प्रकाश ज्वाला (कलम) : ३५७०० ( विजयी)
-भिम बहादुर वली (हँसिया तारा) : १५९५
-पवनराज देवकोटा (घण्टी) : ३६९४
-राजेन्द्र बहादुर शाह (“पुतली”) : १९७८९
-जुद्व बहादुर सिंह (“क्रस खुकुरी”) : २०५

प्रदेश सभा (क)
जम्मा खसेको मत : ४११७६
सदर मत : ३८८२८
बदर मत : २३४८

-कुल बहादुर गिरी (सुर्य) : १४२२५
-भिम प्रकाश शर्मा (हँसियाहथौडा) : २२२४३ (विजयी)
-शिव बहादुर ओली (हलो) : १५६४
-तुले सुनार (स्वतन्त्र “जेब्रा”) : २६०
-रमेश बुढाथोकी (स्वतन्त्र “धारा”) : ५३६

प्रदेश सभा (ख)
जम्मा खसेको मत : ४१९६७
सदर मत : ४००६९
बदर मत : १८९८

-गुलावजंग शाह (सुर्य) : १६८१८
-सुरेश अधिकारी (रुख) : २०४०८ (विजयी)
-नारायण कुमार शर्मा (हलो) : २५७७
-अशोक रेउले (छाता) : १३८
-डण्डबिर पुन (घर) : ११३
-निर्मल सिंह (लालटिन) : २१५

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार