• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

ईलाका प्रहरी जयसपुरले धमाधम भन्सार छलीको अवैध सामानहरु पक्राउ


Author Logo..
महेन्द्र सिंह

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ईलाका प्रहरी कार्यालय जयसपुर बाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो । ईलाका प्रहरी जयसपुरले लेडिज कुर्ता सुरुवाल ९० थान, चिनि १ किवन्टल , सामना बरामद गरेको छ । उक्त सामानको मूल्य अन्दाजी मुल्य रु ८००००– असि हजार रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको ईलाका प्रहरी कार्यालय जयसपुरका इन्चार्ज सन्तोष शाहले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार