बाँकेले प्रहरी अबैध भन्सार छलिको सामानहरु पक्राउ


Author Logo..
महेन्द्र सिंह

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ०२ पुस्पालाल चोक स्थित वडा प्रहरी कार्यालय बाँके बाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो । वडा प्रहरीले कुर्ता सुरुवाल ५६ थान, कुर्ता सुरुवाल सुट ११ थान , लेडिजकुर्ति १८,पिस लेडिज सुरुवाल ३ पिस ,धोती २ थान सामना बरामद गरेको छ । उक्त सामानको मूल्य अन्दाजी मुल्य रु ५७,४००।– सतासी हजार चार सय रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको वार्ड प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक रिपेन्द्र सिंहले ले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार