बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत ट्राफिक प्रहरी पोष्टहरु “नेपालगंज, धनौली, हाईस्कुल, फुलटेक्रा, चिसापानि, कुसुम “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्व साधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू सप्पन्न गरिएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ ।