दाङ उबासंघ निर्वाचन, युवा व्यावसायिक सालिकराम खनालद्वारा महासचिव पदमा उम्मेदवारी दर्ता


दाङ।  दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि असोज १३ गते हुने निर्वाचन सरगर्मी एकदमै उत्सर्गमा पुगेको छ । चुनाब कस्ले बाजि मार्ने त्यो पछिको कुरा हो तथापी चुनाबी माहोल भने गज्जबकै देखिन्छ घोराहीमा । यसै बिच मोबाइल तथा इलोक्ट्रोनिक ब्यबसायि दाङका अध्यक्ष  सालिकराम खनालले यहि असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिब पदमा सरेका छन् ।

खनाल बिगत १७ बर्ष  देखि तुलसीपुर चोकमा खनाल मोबाइल सेन्टर नामक मोबाइल पसल सन्चालन गरेका छन । ब्यबसायिक हकहितका लागि आफुले  उम्मेदवारी दिएको बताउने खनाल अन्य धेरै संघ सस्थामा आवद्ध छन अहिले सम्म बटुलेको अनुभबले यस दाङ उवा संघमा थप एउटा इट्टा थप्ने काम गर्नेछु भन्दै उम्मेदवारी दिएको खनालले वताए ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार