• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुरमा अन्डाको महामेला


तुलसीपुर,१५ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वार्ड न ६ नेपालगंजरोडमा अबस्थित सुन्दर पोल्ट्रीफिड सप्लायर्सले यहि कार्तिक १५ गतेदेखि कार्तिक ३० गतेसम्म अण्डा महामेला संचालनमा ल्याएको छ ।

सुभदिपावलीको सुभ अवसर पारि ग्राहकहरुलाई उचित सेवा प्रदान गर्नका लागि ग्राहाकहरुको इच्छालाई मध्यनजर गर्दै महामेला संचालनमा ल्याएको पोल्ट्रीफिड सप्लायर्सका प्रो पाईटर सुन्दर लामिछानेले बताउनुभयो । सुभदिपावलीमा मानिस हरुको भिडभाड,चहलपहल हुने भएको हुदा सहुलियत मुल्यमा अण्डा खरिद गरि मौकाको फाइदा उठाउन हुन् लामिछानेले सबै ग्रहाकहरुमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार