१७ कात्तिक, काठमाडौं । दिल ब्लोनको शब्द संगीत र स्वरमा ‘‘नक्कली मोरी’’ गितको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ ।उत्सब दाहालले छायांकन गरेको भिडियोमा दिल स्वयम् आफैले अभिनय समेत प्रस्तुत समेत गरेका छन् ।
जसमा उनलाई मोडेल उषा उप्रेतीले साथ् दिएकि छिन । क्रान्ति केसीको निर्देशन तथा सम्पादन गरेको भिडियो ओ एस आर डिजिटलको अफिसियल युटुब चेनलमा सार्बजनिक गरिएको छ । हेर्नुहोस पुरा भिडियो :