मङ्सिर २२, हुम्ला
हुम्लाको ताजा मत परिणाम प्राप्त भएको छ ।
कांग्रेसका जिवन बहादुर शाहीले ४५१९ मत पाएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका विजय भण्डारीलाई ५२६ मतले पराजित गर्दै शाहि निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रका विजय भण्डारीले ३९९३ मत प्राप्त गरेका थिए । त्यस्तै नयाँ शक्तिका प्रेम शाहीले यहाँ ७२२ मत पाएका छन् |