बिरामी हुँदा जाने ठाउँ सल्यान श्रीनगरमा रहेकाे “अधिकारी बन्धु पोलिक्लिनिक प्रा.लि.”

अब थप नयाँ आधुनिक सुविधा सहित तपाईहरु माझ गुण्स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अधिकारी बन्धु पोलिक्लिनिक प्रा.लि., शारदा नगरपालिका १ श्रीनगर सल्यान ।

 

यस पोलिक्लिनिकबाट दिइने सेवाहरु

 

१. प्रत्येक दिन MBBS डाक्टरद्घारा बिरामी चेकजाँच सेवा ।

 

२. Culter तथा  Thyroid सहितको अध्याधुनिक मेसिनद्घारा प्याथ्योलोजी सेवा । जस्तै Haemogram, Vit-D, TFT, RFT, LFT, CKMB, CKNAC, Na+, K+, CL+, MG++, Serology Quantitative (RA, ASO, CRD), Prothrombin Time (PT) आदी सेवाहरु ।

 

३. सल्यान जिल्लामै पहिलो पटक 300 MA को डिजिटल X-Ray सेवा ।

 

४. ECG तथा प्रत्येक महिनाको दोस्रो शुक्रबार मुटुको भिडियो X-Ray सेवा ।

 

५. अत्याधुनिक मनिटरिङ उपकरण सेवा ।

 

६. २४ सै घण्टा फार्मेसी, नेवुलाइजर तथा अक्सीजन सेवा ।

 

७. प्रत्येक महिनाको एक पटक हाड जोर्नि तथा नशा सोग, मुटु रोग, पेट रोग तथा छाती रोग, मानसिक रोग विशेषज्ञ सेवा ।

 

८. २४ सै घण्टा एम्बुलेन्स तथा इमर्जेन्सी सेवा ।

 

सम्पर्क नम्बर ०८८४०००३७, ९८५७८२२४९६