बिरामीहरुका लागी ‘कान्तिपुर सामुदायिक अस्पताल’ श्रीनगर सल्यान

 

आधुनिक सुविधा सहित तपाईहरु माझ गुण्स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सल्यान श्रीनगरमा रहेकाे कान्तिपुर सामुदायिक अस्पताल ।

 

यस अस्पतालबाट दिइने सेवाहरु

 

१. प्रत्येक दिन MBBS डाक्टरद्घारा बिरामी चेकजाँच सेवा ।

 

२. अध्याधुनिक मेसिनद्घारा बिरामी चेकजाँच सेवा ।

 

३. ECG तथा भिडियो X-Ray सेवा ।

 

४. अत्याधुनिक मनिटरिङ उपकरण सेवा ।

 

५. २४ सै घण्टा फार्मेसी, नेवुलाइजर तथा अक्सीजन सेवा ।

 

६. हाड जोर्नि तथा नशा सोग, मुटु रोग, पेट रोग तथा छाती रोग, मानसिक रोग विशेषज्ञ सेवा ।

 

७. २४ सै घण्टा एम्बुलेन्स तथा इमर्जेन्सी सेवा ।

 

सम्पर्क नम्बर ०८८४००१०४, ९८५७८२२७८८