सल्यानमा १२ बर्षपछि सबैभन्दा ठुलो हिमपात, (हेर्नुहाेस् जिल्लाभरीका ५० तस्बिर)

माघ १२, सल्यान ।

सल्यानमा १२ बर्ष यताकै सबैभन्दा ठुलो हिमपात भएको छ ।

२०६३ मा परेको सबैभन्दा ठुलो हिमपात पछि सल्यानमा गएराती परेको हो । जिल्लाका अग्ला ठाउँ आज हिउँले सिताम्मे देखिएको छ ।

हिमपात हुने ठाउँहरुमा बाफुखोला, कोटबाराको मखलाम, कोटमौलाको कुयापानी, बथान, पातीहाल्ना, खोरबारे, दमाचौरको जलेखर्क, लसुने, बुराँसे, डिग्रे खोरबारे, त्यसैगरी लेखपोखरा, झिम्पेको पाथीभरा, खर्सुबास, जथाक लेक, बनगाड कुपिण्डेको नगालचुला लेक, वलजुरे डाँडो,चौर, माँझखर्क, जयतपानी, शारदा नगरपालीकाको वडा नम्बर ९ सानीगारे, शिद्धकुमाखको काला लेख, कुमाख लेख, कुमाख गाउँपालिकाको तुतुरे, जिमाली, दार्मा गाउँपालिकाको गोठिबन लगाएतका ठाउँहरुमा हिमपात भएको छ ।

हिमपातले यहाँको जनजिवन प्रभावित भएको छ भने चिसो बढेको छ । १२ बर्षपछि यति धेरै हिउँ परेपछि किसानहरु खुसी भएका छन् ।

हेर्नुहोस् लेकाली अनलाइनले कलेक्शन गरेका तस्बिरहरु

काेटमाैला पातिहल्ना/ तस्बिर : धनेन्द्र विमल प्रविण

 

क्रमश…
छत्रेश्वरी गाउँपालिका १ चामी गाउँ

 

क्रमश…
जयतपानी

 

क्रमश…
दमाचाैर डिग्रेबाट लिएका तस्बिर / विजय घर्ती

 

क्रमश…
छत्रेश्वरी गाउँपालिका २ मा सुन्तलाकाे बाेटमा हिउँ साथमा वडा अध्यक्ष प्रेम खड्का

 

क्रमश…
दमाचाैरकाे बुराँसे लेक। तस्बिर : हार्दिक मल्ल

 

क्रमश…
काेटमाैलाका विभिन्न ठाउँहरु

 

क्रमश…
खामे लेक

 

क्रमश…
कुमाख लेक

 

क्रमश…
निगालचुला । तस्बिर : दुर्गा विसी