गितकार यसोदा थापाको तिमि चोट देउ अझै सार्बजनिक (भिडियो सहित)

राजन के.सी. / असोज,१० तुलसीपुर – गितकार यसोधा थापाको नया गजल गित तिमि चोट देउ अझै बोलको गित सार्बजनिक गरिएको छ । उक्त गित यसोदा थापाको आफ्नै Youtube Chanel मार्फत सार्बजनिक भएको हो ।

चर्चित गायिका अन्जुको स्वरमा रहेको गितमा सुरज थापाको संगीत,रुपम सिंह गुरुङ एरेन्ज र किशन श्रेष्ठको सम्पादन रहेको छ ।