सल्यानको सौन्दर्यताः श्रीनगरका तस्बिर हेर्नुहोस्

कार्तिक २, सल्यान ।  प्राकृतिक रुपमा निकै सुन्दर, चारैतिर सुन्दर पहाडहरुले घेरेको, बिचमा शारदा नदि र त्यसैकाे  बीचभमा अबस्थित छ सल्यानकाे श्रीनगर । श्रीनगर राप्ती राजमार्गसँग जाेडिएकाे सल्यानकाे प्रमुख व्यापारी केन्द्र हाे ।

यहाँ दिनप्रतिदिन झनै बजारीकरण हुदैछ । विद्यार्थी, किसान, मजदुर, कर्मचारी, व्यापारी, राजनीतिकर्मीहरुको मुख्य हब बन्दै गइरहेको श्रीनगरमा अहिले मान्छेको आवादि पनि निकै बाक्लो हुदै गएको छ ।

लेकाली अनलाइनकाे शनिबार विषेश श्रृङ्खलामा आज श्रीनगर सहित आसपासका विभिन्न समयमा खिचिएका दृश्यहरू देखाउछाैं ।