दाङ क्षेत्र नम्बर ३ ख मा नेपाली काङ्ग्रेसका आचार्य उमेदवार

 

पूर्ण के.सी. कार्तिक २०, दाङ । अाउदाे मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट केशब आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंग्याएको हो ।