शंकाकाे कारण कस्तोसम्म घटना घट्छ (हेर्नुस् भिडियो )

मंसिर २, काठमाडौं । श्रीमान श्रीमतीबीच शंकाका कारण हाम्रो समाजमा कस्तोसम्म घटना घट्छ र नतिजा ल्याउँछ भन्ने विषयमा आधारित शंका नामक लघु चलचित्र युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

शंकाको कारणले उब्जाउने तनाबग्रस्त वातावरणलाई चलचित्रमा देखाइएको छ । लघु चलचित्रमा पुनम विशुंखे, अर्जुन खनाल, नवराज चौलागाईं, सुशील पाण्डे तथा अनमोल थापाको भुमिका देख्न सकिन्छ ।

नवराज क्षितिजको कथा पटकथा रहेको उक्त लघु चलचित्रलाई क्रमशले निर्देशन गरेका हुन् भने छायाङ्कन गणेश कँडेल तथा सम्पादन रेन्डम आर्टिस्टले गरेका छन् ।

हेर्नुहाेस् भिडियो