सल्यानकाे थारमारेमा पुस १० र ११ गते बाइक र स्कूटर एक्सचेञ्ज अफरकाे सुचना…

यहि पुस १० र ११ गते सल्यानकाे बाचाैर नगरपालिका २ थारमारेमा रहेकाे दाहाल माेटर ग्यारेजमा यामाहा कम्पनीको बाईक र स्कूटरको एक्सचेञ्ज अफर छ । अफरमा आफ्नो पुरानो बाईक र स्कुटर ल्याएर च्यान्ज गरी नयाँ लिन सकिनेछ ।