नक्कली ग्राहक बनेर यौन धन्दामा संलग्न नायिकालाई प्रहरीले यसरी समात्यो

पुस २६, काठमाडौं । एक चर्चित नायिका होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ परेकी छिन् । बिग बोस प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक फेरि चर्चामा आएकी हुन् । उनलाई मुम्बई प्रहरीले गारेगाउँको एक होटलबाट पक्राउ गरेको जानकारी दिएको छ । उनलाई मुम्बईको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो ।

अमृतासँगै अर्की नायिका ऋचा सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नक्कली ग्राहक बनेर से’क्स र्‍या’केट चलाउनेसँग सम्पर्क गरेको थियो । प्रहरीले पक्राउ परेका दुवै जना यौ’नधन्दामा संलग्न भएको बताएको छ । उनीहरूलाई आईपीसीको धारा ३७० (३) ३४ र ४,५ (अनैतिक त’स्करी रोकथाम) अन्तर्गत गि’रफ्तार गरिएको हो ।

प्रहरीले यौ’न धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको बताएको छ । प्रहरीले छापा मारेको पत्ता पाएपछि अमृताले भाग्ने कोसिस गरेको तर तत्काल पक्राउ गर्न सफल भएको प्रहरी अधिकारीले स्पष्ट पारेका छन् ।