तुलसीपुरमा लाग्गो भोटे मेला (फोटो फिचर)

पूर्ण के.सी. /फाल्गुन ९, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालोखोला नजिकै ईतिहास बोकेको भोटे मेला आज शिवरात्रीको अवसरमा लागेको हो ।

मेलामा गायक कृष्ण रेउले, प्रेम विवस घर्ती लगायतका स्थानीय कलाकारले बेजोड प्रस्तुति दिएका थिए ।