ओम र रिताको स्वरमा ”तिम्रो माया बजारमा” (भिडियो सहित)

चैत ६,दाङ । ओम सुनार र रिता केसीको स्वरमा रहेको ‘तिम्रो माया..’ बोलको गितको म्युजीक भिडियो सार्वजनिक भएको छ । जेवी दलितको शब्द,ओम सुनारको सङ्गीत रहेको गीतलाई मनोज वलीले निर्देशन गरेका हुन।

भिडियोमा मनोज ओली र दुर्गा दाहाललाई फिचरिङ गरिएको छ । नरेश अयरको छायाँकन रहेको भिडियोमा सन्तोष महराको ड्रोन र शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ ।

हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ लिएर आएका छौ,आशा छ यो गीत र भिडियोले सबैको मन जित्ने छ’,गायक तथा सङ्गीतकार ओमले बताए । भिडियो :