प्रविशाकाे नयाँ गीत ‘बतास’ सार्वजनिक

रोशन घर्ति/चैत ६, काठमाडौं । प्रविशा अधिकारीकाे नयाँ गीत “बतास” सार्वजनिक भएको छ । प्रस्तुत गीतमा रमेश दाहालकाे शब्द तथा कमल खनालको संगित र एरेन्ज रहेकाे छ । सान थापाको निर्देशन रहेकाे गीतलाई अर्जुन तिवारीले खिचेका हुन ।

सुप्रिम पराजुलीको सम्पादन रहेकाे छ ।गीतमा प्रविशाकै अभिनय देख्न सकिन्छ । भिडियोमा एउटा यात्राकाे कहानी गीतमा देख्न सकिन्छ ।

प्रविशाकाे यस अगाडि “फुल हैन”,जिन्दगी नै भन्दिन”,नाै डाँडा काटेर,गाेधुली साँझमा लगायत दर्जनौं गीत दर्शक माझ चर्चित छन।