सल्यानमा १३ रुपैयाँमा खरिद गरेकाे मास्क ३० रूपैयाँसम्म बिक्री (भिडियाे सहित)

पत्रपत्रिका

जेठ ९, सल्यान । सल्यानकाे प्रमुख व्यापारी केन्द्र श्रीनगरमा मास्कमा समेत कालाेबजारी भएकाे पाइएकाे छ ।  श्रीनगरका विभिन्न मेडिकल, पाेलिक्लिनिक र आयुर्वेदिक क्लिनिकले खरिद गरेकाे मुल्यकाे १०० प्रतिशत नाफा खाएर मास्क बिक्री गर्ने गरेकाे पाइएकाे छ ।

महंगाे मुल्यमा मास्क बिक्री भैरहेकाे खबर लेकाली अनलाइनलाइ आएपछि बुधबार लेकाली अनलाइनले गरेकाे स्टिङ भिडियाे अप्रेसनमा महंगाे मुल्यमा मास्क बिक्री भैरहेकाे फेला परेकाे हाे ।

हेर्नुहाेस् पुरा भिडियाे