२०८३ साउन ११ गते सोमवार
|
2026 July 27th Monday
राजनीति
समाज
आर्थिक
विचार
अन्तर्वार्ता
खेलकुद
अन्तर्राष्ट्रिय
सुचना प्रविधि
मनोरन्जन
थप
शिक्षा
स्थानीय
कृषि
रोचक
२०८३ साउन ११ गते सोमवार
राजनीति
समाज
आर्थिक
विचार
अन्तर्वार्ता
खेलकुद
अन्तर्राष्ट्रिय
सुचना प्रविधि
मनोरन्जन
थप
शिक्षा
स्थानीय
कृषि
रोचक
Uncategorized
कुमाख गाउँपालिका अध्यक्षलाई उपाध्यक्षहरुको संयुक्त पत्र
देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकार सँग भएको सहमतिहरु कार्यन्वयन गर्न तर्फ सरकार नलागि व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पुर्ण व्यवहार कुमाख गाउँपालिकाले गरिरहेको अवस्थामा युवा परिषद्का उपाध्यक्षहरुले कुमाख गाउँपालिकाका अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेका छन्।

माध्यमिक बिद्यालय गुरु जजुर रक्षाचाैरले ७० औं बार्षिकाेत्सव मनाएको छ ।तुलसीपुर ४ रक्षाचाैरमा अवस्थित माविले आज विद्यालय स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा एक भव्य समारोहका बीच बार्षिकाेत्सव तथा अभिभावक भेला कार्यक्रम मनाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।कार्यक्रममा ११ नम्बर वडाका वडाध्यक्ष मानबहादुर रावतले वर्तमान समयमा सामुदायिक विद्यालयको अवस्था जीर्ण रहेको बेला गुरु जजुर अब्बल विद्यालयका रूपमा स्थापित भई सामुदायिक विद्यालयहरूको इज्जत बचाएको बताउनुभयो ।उहाँले विद्यालय स्थापनाको लामो समय हुँदा पनि जग्गाधनी प्रमाणपुर्जा ल्याउन असफल भएकाले जग्गाधनी प्रमाण पुर्जा ल्याउन विद्यालयलाई सहजीकरण गर्ने बताउनुभयो।कार्यक्रममा प्रमुख अतिथि टिकाराम खड्काले शिक्षा क्षेत्रमा हुने परीक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने र सामुदायिक विद्यालयमा देखिएका समस्याहरूलाई स्थानीय सरकारले सहजीकरण गर्ने बताउनुभयो।त्यस्तै कार्यक्रमका अध्यक्ष कृष्ण खड्काले ब्यवस्थापन समितिकाे अध्यक्ष भएको हैसियतले गर्नुपर्ने कार्य सत्य निषपक्ष र निष्ठापूर्वक निष्ठापूर्वक ढङ्गले कार्य गर्ने बताउनुभयो।त्यसैगरि कार्यक्रमा तुलसीपुर ४ का वडा अध्यक्ष तुल्सि थापा पुर्व वि व्य स अध्यक्ष सुरेन्द्र खड्का , नेपाली काङ्ग्रेसका सभापति सुरेश हमाल , , त्रिदेव बाेर्डिङ स्कुलका प्र अ मनाेज हमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
चलचित्र पत्रकार संघ, नेपाल दाङको १६ औं वार्षिक साधारणसभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
«
‹
१५
१६
१७
१८
१९
›
»