२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

स्पेनिस लिग ला लिगा च्याम्पियन बनेको बार्सिलोना पराजित, भिल्ला रियाल ३–२ गोल अन्तरले विजयी

काठमान्डौं, ५ जेठ । स्पेनिस लिग ला लिगा च्याम्पियन बनेपछि आफ्नो पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमा भिल्ला रियालसँग ३–२ गोल अन्तरले पराजित भएको छ । यो जितसँगै भिल्ला रियलले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । बार्साको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसैबीच, रियालका लागि किलियन एम्बाप्पे र जुड बेलिङ्घमले अन्तिम समयमा गोल गर्दै जित सुनिश्चित गरेका हुन्। ला लिगामा अब सबै टिमले १–१ खेल मात्र खेल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस