२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रकृतिको अनुपम उपहार: सल्यानको रमणीय धागेछरा झरना (फोटो फिचर)

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ३, जुगेनामा रहेको धागेछरा झरना प्रकृतिको एक सुन्दर अनुपम उपहार हो। वरिपरि हरियाली जंगल र अग्लो पहाडको बीचबाट झर्ने यो झरनाले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्छ। यो स्थान पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको भए तापनि अझै पनि धेरैको पहुँच भन्दा बाहिर छ। आजको फोटो फिचरमा हामी तपाइँलाई यही सुन्दर झरनाको यात्रा गराउँदै छौँ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस