२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

काठमान्डौ महानगरपालिका वडा.न. २९ को नवनिर्मित प्रशासकीय भवनको उदघाटन गरिने

काठमान्डौ, २३ माघ ।  काठमान्डौ महानगरपालिका वडा.न. २९ को नवनिर्मित प्रशासकीय भवनको उदघाटन गरिने भएको छ ।आगामी माघ २५ गते शुक्रबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम गरिने भएको छ ।

यसैबिच, काठमान्डौ महानगरपालिका वडा.न. २९ का वडा अध्यक्ष कुश ढकालले अनामनगर काठमान्डौंमा नवनिर्मित यस भवनबाट सम्पूर्ण वडाबासीहरुलाई सेवा तथा सुविधामा सहज हुने तथा कर्मचारीहरुलाई पनि कार्य सम्पादनमा सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस