२०८२ चैत्र ३० गते सोमवार | 2026 April 13th Monday

प्रथम लुम्बिनी साङ्गीतिक महोत्सव २०२५ हुदै

काठमान्डौ, ४ भाद्र  ।  कोरियाली महान पर्व छुसकको अवसरमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा  प्रथम लुम्बिनी साङ्गीतिक महोत्सव २०२५ को आयोजना गरिएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गतका दक्षिण कोरियामा स्थापित विभिन्न क्षेत्रगत तथा जिल्लागत संघसंस्थाहरूको सहयोग र सह आयोजना साथै नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरणमा संस्थाको आपत्कालीन राहत कोष स्थापना गर्ने उद्देश्यले प्रथम लुम्बिनी साङ्गीतिक महोत्सव २०२५ को आयोजना गरिएको हो ।

यसैबिच, सन् २०२५ अक्टोबर ६  मा प्रथम लुम्बिनी साङ्गीतिक महोत्सव हुने भएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस