२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

मनोज साङसोन र रचना रिमालको पुर्बेली लोक गीत ‘‘सोमिमा ज्यू सेवारो’’ सार्बजनिक

काठमाडौँ, ८ भाद्र । चर्चित गायक/गायिका रचना रिमाल र मनोज साङसोन राईको स्वरमा रहेको प्रेमिल पुर्बेली लोक भाका ‘‘ सोमिमा ज्यू सेवारो’’ बोलको म्युजिको भिडियो सार्बजनिक भएको छ ।

गीतकार मृदुल आङ्बोको शब्द रहेको गितमा संगीत संयोजन पनि गायक राईले नै गरेका हुन् । त्यस्तै गितमा राजु कार्कीले गितको ध्वनि सम्पादन गरेका हुन् । अर्जुन कटुवालको छायांकन गरेको भिडियोमा अर्जुन खड्काले भिडियो सम्पादन कलर भरेका छन् ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__ 

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस