२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

शुक्रबार सुनको कारोबार कतिमा हुँदैछ ?

काठमाण्डौँ, १६ जेठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा १ हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस