२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

रास्ववपा महाधिवेशनः बिहान पौने ७ बजेसम्म १८ सयले गरे मतदान

चितवन । राति १२ बजेदेखि मतदान सुरु भएको रास्वपाको विद्युतीय मतदान प्रकृयामा अहिलेसम्म एक हजार ८ सय हाराहारीमा मतदान भएको छ ।

रास्वपा केन्द्रीय सदस्य पदमा ९९ पदका लागि २ सय ८४ जना भिड्दैछन् ।

रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार आज मध्यान्ह १२ बजेसम्म मतदान सकाउने तयारी छ । रास्वपाको महाधिवेशनमा ४ हजार दुई सयको संख्यामा प्रतिनिधि मतदाता छन् ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस