२०८३ जेष्ठ २५ गते सोमवार | 2026 June 8th Monday

मनोज साङसोन र रचना रिमालको पुर्बेली लोक गीत ‘‘सोमिमा ज्यू सेवारो’’ सार्बजनिक

काठमाडौँ, ८ भाद्र । चर्चित गायक/गायिका रचना रिमालमनोज साङसोन राईको स्वरमा रहेको प्रेमिल पुर्बेली लोक भाका ‘ सोमिमा ज्यू सेवारो’’ बोलको म्युजिको भिडियो सार्बजनिक भएको छ

गीतकार मृदुल आङ्बोको शब्द रहेको गितमा संगीत संयोजन पनि गायक राईले नै गरेका हुन् त्यस्तै गितमा राजु कार्कीले गितको ध्वनि सम्पादन गरेका हुन् अर्जुन कटुवालको छायांकन गरेको भिडियोमा अर्जुन खड्काले भिडियो सम्पादन कलर भरेका छन्

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__ 

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस