२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

गायक तथा संगीतकार सीएल शर्मा र गायिका प्रतिमा केसीको “फूल सँग बासना” सार्बजनिक

काठमान्डौं, १७ जेठ । चर्चित गायक तथा संगीतकार सीएल शर्माको नयागित “फूल सँग बासना” सार्बजनिक भएको छ । सार्बजनिक यस गितमा गायक सीएल शर्माप्रतिमा केसीको स्वर सुन्न सकिन्छ । जसमा ,शब्द तथा संगीत् पनि शर्माकै रहेको छ । त्यस्तै विश्व अधिकारीले संगीत संयोजन गरेको गितमा र किशोर थापाले ध्वनि सम्पादन गरेका छन् ।

बुद्द थापाले छायांकन गरेको भिडियोमा केशब राज भट्टको कोरियोग्राफी त्यस्तै निर्देशन गरेका छन् । जसमा चिज गुरुङ जुना कार्की लगायतले अभिनय गरेका छन् । यस गितको भिडियो जेके फिल्मस् नामको युटुब च्यानल वाट सार्बजनिक गरिएको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस