२०८३ बैशाख २० गते आइतवार | 2026 May 3rd Sunday

रमेश परियारको हास्देउ पिलिचमा पुष्प र उषा फिचर्ड

काठमाण्डौँ, २ जेठ । रमेश परियारको शब्द तथा संगीतमा हास्देउ पिलिच गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक उक्त गितमा चर्चित गायक/ गायिका खेम सेन्चुरीशितल कल्पनाको स्वर सुन सकिन्छ। जसमा बिस्वाश नेपालको संगीत संयोजन त्यस्तै गितमा बिनोद परियारले ध्वनि सम्पादनको काम गरेका छन् ।

अजय रेग्मीको छायांकन रहेको भिडियोमा प्रविन भट्टको कलर भिडियो सम्पादन त्यस्तै , भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । गितमा पुष्प खड्का ,उषा उप्रेती, लगायतको अभिनय देख्न सकिन्छ । जुन गितको भिडियो रमेश परियारको आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस